चर्च व्याईज पाथिभरा गोल्डकपको फाइनलमा
२८ साउन, ताप्लेजुङ । चर्च व्वाईज युनाईटेड क्लब काठमाडौं, ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा नव प्रयास युवा क्लव ताप्लेजुङलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
चर्च व्वाईजलाई फाइनलमा पुर्याउने क्रममा राज पौडेलले ९ औं मिनेटमा गरेको गोल नै निणर्ायक वन्यो । निकै प्रतिश्र्पधात्मक खेलमा ताप्लेजुङले आधा दर्जन वढि अवसर खेर फालेको थियो । जिल्ला सदरमुकामस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलको म्यान अफ दि म्याच चर्च व्याईजका प्रवास गुरुङ भए ।
चर्च व्वाईजले भोलि हुने शसस्त्र प्रहरीको टिम दमक र सगरमाथा स्र्पोटिङ क्लव विराट चौक मोरङबीचको खेलको विजेतासँग सोमबार फाइनल खेल्नेछ ।
बार्सिलोनाले ताकेका कोन्टिन्होले पेश गरे ‘ट्रान्सफर रिक्वेस्ट’
समाचार डेस्क २८ साउन रेडियो मुगु एफ (गमगढी)- लिभरपुलका मिडफिल्डर फिलिप कोन्टिन्होले क्लब छोड्न चाहेको भन्दै क्लब समक्ष ट्रान्सफर अनुरोध पेश गरेका

ब्रिटोसको गोलसँगै लिभरपुल बराबरीमा रोकियो
२८ साउन, काठमाडौं । ब्रिटोसले इन्जुरी टाइममा गरेको गोलको मदतमा बाटफोडले रोमाञ्चक खेलमा लिभरपुरललाई बराबरीमा रोकेको छ ।शनिबार भएको लिगको आफ्नो

प्रतिकृया दिनुहोस