• बुधबार ७-२८-२०७५/ Wednesday 14-11-18
  • ०२:२७

ताजा खबर

मेस्सी दाई लाई मुगु बाट चिठ्ठी  

       
असार १६ रेडियो मुगु गमगढी

अर्जेन्टिनी टिम क्याप्टेन लियोनल मेस्सी लाई मुगुका समर्थकले चिठ्ठी लेख्न भ्याएका छन । अजेन्टिेनि टिमले हार्नु नै थियो, भने लिक आउट चरणमा हार्नु पर्ने बाहिरीनु पर्ने भन्दै मेस्सी समर्थकले मुगु बाट चिठ्ठी लेखेका हुन । मुगुका अर्जेन्टिनी समर्थकहरुले भने मेस्सी दाई अर्थात अर्जेटिना टिमले हार्नुनै थियो भने लिक आउट चरणमा हार्नु पर्ने अहिले आएर हार्दा यो संसारमा कोहि छैन जस्तो लाग्छ, मन भक्कानिएको छ मुटु जलेको छ, खाना मात्र होईन पानी खान पनी मन लाग्दैन । किन यस्तो भयो । आजको ग्रह दशा के हुन । केहि पनी बुझि नसक्नु छ । त्यहि पनि मन लाई शान्ती पार्न तथा मुगु लगायत विश्वका अजेन्टिनी समर्थको मनलाई सान्तोना पार्न यो सानो चिठ्ठी लेख्न मुगाली समर्थक युवा गईरहेका छन । यो हाम्रो लागी नभएर बिश्वका अर्जेन्टिना सर्मथक लाई शान्ती दिनको लागी हो । हार्नुका कारण पनि छन, त्यो अरुले बुझेका हुदैनन् अरुले हारे को मा खुसी व्यक्त गरेका छन । मेस्सी जो विश्वमा नाम चलेका खेलाडी हुन जस्को कुनै गल्ती छैन । मेस्सी एक असल खेलाडी हुन, “भनीन्छ नि बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनी बिक्दैन” त्यस्तै भयो आज मेस्सी खराब खेलाडी भएका भए अर्जेन्टिना टिमले फराकिलो अन्तरमा जित्थ्यो । तर असल खेलाडी भएर हार्नु पर्ने बाध्याता भयो । मेस्सीले अर्जेन्टीना लाई जिताउन हर बखत प्रयास गरे तर सकेनन् । मेस्सी संग राम्रा खेलाडी नभएर पनी आज आएर मेस्सी अर्थात अर्जेन्टिना टिमले यो दुरदर्शा भोग्नु प¥यो । ठिकै छ दाजु खेलमा हार जित हुन्छ । तर अपत्यारिलो हार हुदाँ मात्र मन भकानीयर केहि कुरा लेख्याको हौ । हामिलाई कसैले के सोच्का होलान, त्यो तिर हामि छैनौ । हामि छौ त केवल मेस्सी दाई अर्थात अर्जेन्टिना टिमले कसरी ह्रायो । हुन त फ्रान्सका लाई पेनाल्टी लक्की गोल हुन पुग्यो । यो नै फ्रान्सको जितको लक्षण हो, तर पनि बल अर्जेन्टिना टिमको पासमा बढी हुदाँ हुदै हार्नु भनेको “हरो नपाउने लाई जाईफल” भने जस्तै भयो । ईन्जुरी समयमा गोल हार्नुनै फ्रान्स भन्दा अर्जेन्टिना टिम बलियो मानीन्छ । त्यहि पनि हार्न पुग्यो त्यसमा हाम्रो भन्नु केहि छैन । रुसमा जारी बिश्व कपको उपाधि जे होस पुराना भन्दा नया टिमले उचालोस हाम्रो शुभकामाना यहि छ । लेखक नन्द बहदुर रोकाया / गणेश खड्का

प्रतिकृया दिनुहोस

दोक्लाम प्रकरणः भारत र चीनवीच युद्धको सन्त्रास

भारतीय सेनाको ‘कप्र्स्-३३’लाई सीमातर्फ खटाइएको छ । चीनतर्फ करिब एक बटालियन बराबरको सैनिक टोली दोक्लामबाट एक किमी टाढा तैनाथ छ । र, तिब्बतमा

लोर्काको रक्तगाथा

उदय प्रकाश जति–जति बेला रचना र कर्मका बीच रहेको मतभिन्नता पुर्ने प्रश्न उठ्नेछ, त्यति त्यति बेला फ्रेडेरिको गार्सिया लोर्का (Federico Garcia Lorca) को नाम आफै

विराटनगरमा त जहाजै डुब्न लाग्यो, तराईलाई तागत देउ सरकार

मिलन तिमिल्सिना- साउन महिना सकिनै लागेको बेला मनसुन सक्रिय भएपछि देशभर बाढी पहिरोले बितण्डा मच्चाएको छ । तराईका धेरैजसो ठाउँ जलमग्न भएका छन् । झापा,