• बुधबार ७-२८-२०७५/ Wednesday 14-11-18
  • ०३:२७

ताजा खबर

मितेरी गंगादेवि शान्ती पुरुस्कारबाट मुगु का चित्र बहादुर मल्ल सम्मानित ।।

चैत २१ रेडियो मुगु गमगढी
मितेरी गंगादेवि शान्ती पुरुस्कारबाट देशै भरका चार जना ब्यतिm मध्ये मुगु का चित्र बहादुर मल्लपनी सम्मानित भएका छन ।

लामो समय देखि समाजमा दिगो शान्ती तथा बिकासका लागी समाजसेवी एवंम परोपकारी भावानाले स्थानीय स्तरमा गरेका काम कतव्र्य र योगदानको कदर गदै मल्लले मितेरी गगां देवि शान्ती पुस्कार प्राप्त गरेका हुन ।

 

 एक्सन वक्स नेपालले सामाजिक क्षेत्रमा काम योगदान गरेका समाज सेविलाई मितेरी गंगादेवि शान्ती पुरुस्कार प्रदान गदै आएको थियो ।

 

यो बर्षको मितेरी गंगादेवि शान्ती पुरुस्कारबाट नगद ५ हजार पाँच रुपैया सहित समान प्रत्रका साथ मल्ल लाई सम्मानित गरीएको छ ।

 

जिल्ला नागरिक सञ्जाल संयोजक समेत रहेका मल्लले सामाजिक कुस्सकार, छाउपडी प्रथा महिला हिसां तथा समाजमा दिगो शान्ती स्थायित्व काम गराउन रात दिन नभनी काम गदै आएकाले उहाँको काम र योगदान लाई  कदर गदै सम्मानित गरीएको एक्सन वक्स नेपालका वकालत तथा पैरवी अधिकृचत राजेन्द्र उप्रेतीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटे, होटेल व्यवसायी होटल व्यवसायीलाई समस्या

टेकशाही/साउन २८, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या

साविकको रुगा गाविसमा कामदारले ज्याला पाएनन् 

  श्याम बिसी  २८ साउन/रेडियो मुगु (गमगढी): साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समिति मुगु अन्र्तगत जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्र्तगत