• शनिबार ८-२९-२०७५/ Saturday 15-12-18
  • ०३:४८

ताजा खबर

सर्वोदय माविका ४ जना बिद्यार्थी एसईई परीक्षा दिनबाट बञ्चित

चैत ०७ रेडियो मुगु,मुगु
मुगुको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालीकामा पर्ने सर्वोदय माध्यिामिक विद्यालयका ४ जना बिद्यार्थी एसईइ परिक्षा दिन बाट बञ्चित भएका छन ।

 

परीक्षा आवेदन फाराम भरेका तर विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनिहरुले परीक्षा दिन नपाउने जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ ।

 

गत असारमा आवेदन फाराम भरेको भएपनि हाजिरी नपुगेका कारण सर्वोदय मा विका ४ जना बिद्यार्थी परीक्षामा सहभागी हुन नसक्ने जिल्ला शिक्षा अधिकारी धनशु्द्धन चौलागाईले बताउनुभयो ।

यसै बिच भोली बाट सञ्चालन हुने एसईई परिक्षको तयारी पुरा भएको र सबै सातवटै केन्द्रमा प्रश्न प्रत्र उत्तर पुस्तिका पुगिसकेका बताईएको छ । 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु