• बुधबार ३-६-२०७५/ Wednesday 20-06-18
  • १२:५९

ताजा खबर

धन कमाउन दिनानु दिन भारत जाँदै बेरोजगार युवा

नन्द बहादुर रोकाया

कात्तिक २२ रेडियो मुगु गमगढी
मुगुका बेरोजगार  युवाहरु यति बेला धन कमाउन भन्दै भारत जानेको ताती नै दिनानु दिन बढ्दै गहेको छ । आज मात्र एक दर्जन जत्ति युवा भारत तिर गहेका छन । बर्ष बाली स्याहारे संगै मुगुका बेरोजार युवा धन कमाउन भारत तिर जाने गर्दछन । तर यो बर्ष चुनाव छ जादैन्नकि भन्ने सोच गरेको भएपनी अझै बढी गहेका पाईन्छन । 

 

हिउँद याममा खासै घरमा काम नहुने भएकाले तेतिकै बस्नभन्दा भारतमा गहेर पैसा कमाउने गरेको वेरोजार युवा हरु बताउँछन । नेपालमा काम पाईदैन पाए पनी समयमै पैसा हातमा पदैन त्यसैले भारतको बाटो पहिल्याएको सोरु गाउँपालीकाका हस्त बहादुर रावलले बताउनुभयो । 

 

उहाँका अनुसार चार पाँच महिना भारतमा गहेर काम गर्ने र खेति लगाउने सिजनमा फर्किहाल्ने सोचका साथ आफु भारत तिर लागेको रावलको भनाई छ । रावलमात्र होईन हिजो आज भारत तिर जाने वेरोजागार युवाको तात्तिनै लागेको छ भने गाउँ गाउँमा चुनावको रौनकता पनी बढ्दै गहेको छ । 

 

नजिकै चुनाव  आएको भए पनी चुनावले नेताले खान नदिईने छोरा छोरी पाल्नै प¥यो भन्दै वेरोजारगार युवा भारत तिर लागने गरेका देखिन्छन । छायाँनाथ रारा नगरपालीका १३ का जयन्द्र बिक पनी छोरा छोरी सहित भारत गहेका छन । मुगुमा खासै काम पनी नहुने र बालबच्चा पाल्नपनी मुसिकल हुने भएकाले छोरा छोरी साथमा लगी भारत गहेको बिकको भनाई छ । 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटे, होटेल व्यवसायी होटल व्यवसायीलाई समस्या

टेकशाही/साउन २८, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या

साविकको रुगा गाविसमा कामदारले ज्याला पाएनन् 

  श्याम बिसी  २८ साउन/रेडियो मुगु (गमगढी): साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समिति मुगु अन्र्तगत जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्र्तगत