• मंगलबार ९-४-२०७४/ Tuesday 19-12-17
  • ०४:०४

ट्रेलरमा यस्तो देखियो गायक–अभिनेता सत्यराजको फिल्म ‘साढे सात’

 

गायनमा आफ्नो बेग्लै परिचय बनाएका गायक सत्यराज आचार्यको मूख्य भूमिका रहेको ‘साढे सात’को ट्रेलर बिहिबार सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबिच साम्तेन भूटिया निर्देशित फिल्मको ट्रेलर रिलिज गरिएको हो । फिल्ममा सत्यका अलावा मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरसिया, सुप्रिया कट्टुवाल लगायतका कलाकारको अभिनय छ । फिल्म मंसिर १५ मा रिलिज हुनेछ।

 

फिल्ममा नाकाबन्दीको समयमा एक पत्रकारको नजरमा देखिएको नेपाली समाजको कथा रहेको जानकारी कार्यक्रममा दिइएको थियो । सत्य–स्वरूपको संगीत रहेको फिल्म थ्रिलर कथामा आधारीत छ। फिल्ममा स्वरूपराज आचार्य, सत्यराज आचार्य, सुनिल थापा, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटिया गरी ६ जना निर्माता रहेका छन्। 

 

प्रतिकृया दिनुहोस

सेलिब्रेटी आमाको पछि लाग्ने चर्चित नेपाली कलाकार

काठमाडौं, साउन २८ – लोक गायिका मन्जु पौड्यालकी छोरी स्नेहा पौड्याल यतिबेला वेव सिरिज ‘हाम्रो हाईस्कुल’ का कारण चर्चामा छिन् । केही म्युजिक

युट्युबमा ‘ऐश्वर्य’ को ‘तिमी रोएको पल’ (भिडियोसहित)

काठमाडौं, साउन २८ – पछिल्लो समय संगीतकार अर्जुन पोखरेल एकपछी अर्को गीतमा सफल हुँदै गएका छन् । यिनै अर्जुनले संगीत तथा शब्द भरेको गीत ‘तिमी रोएको

‘खरेल’ निखिल र ‘थारु’ सौगातको पावरफुल ‘संरक्षण’

आजबाट सोलो रिलिज भएको नेपाली चलचित्र ‘संरक्षण’ले पत्रकारहरुबाट राम्रो प्रतिक्रिया पाएको छ । आज काठमाण्डौमा आयोजित प्रेस शोमा पुगेका अधिकांश