• शनिबार ५-२-२०७५/ Saturday 18-08-18
  • ०६:५८

ताजा खबर

मुक्तकः रारा 

 

एक दिन दिल खोलेर मनको कुरा भन्छु है रारा ।।
सायद यो तीजमा तिम्रै साथि पुरा बन्छु है रारा ।।
हल्का नसामा झुमाउछु र कर्णाली घुमाउँछु हेर,
तिमिले दिएका अनेक चोट बेथा सहन्छु है रारा ।।

 

र्निदोष क्षेत्री (ललित रोकाया)
खत्याड गाउँपालिका ३ मुगु ।

 

प्रतिकृया दिनुहोस

श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै, कृष्ण मन्दिर दशनार्थीको घुइँचो

  ३० साउन/रेडियो मुगु एफ एम (गमगढी): भाद्र कृष्ण अष्टमीका दिनमा हरेक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व सोमबार भगवान श्रीकृष्णको पूजा आराधना गरी

बाढी पहिरोबाट कसरी बच्ने ?

बिनोद पराजुली – बाढी र पहिरोको कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर छ । बाढीले तराईका सयौँ

कुन कुन नदीमा बाढीको सम्भावना ?

०६ भदौ/रेडियो मुगु एफ एम (गमगढी): नदी तटीय क्षेत्रका बासिन्दालाई बिहीबार बिहानसम्म सावधानी अपनाउन बाढी पुर्वानुमान शाखाले आग्रह गरेको छ । बुधबार देशका